Search
Close this search box.

आड्रा समाचार

आपतकालीन

भूकम्पबाट प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर आयोजना

दुर्गम क्षेत्रमा स्वास्थ्य शिविरहरूको आयोजना गर्न निकै चुनौतीपूर्ण हुनसक्छ । शिविर सञ्‍चालन गर्न जानुभएका हाम्रा परियोजनाका टोलीहरूले हिउँद-वर्षा, हिमपात, टायर पंचर, र बिजुली नियमित रूपमा कटौती भइरहने जस्ता चुनौतीपूर्ण अनुभवहरू व्यक्त गर्नुभयो । शिविरमा जानुभएका हाम्रा टोलीले वर्षौदेखि प्रजनन् स्वास्थ्यबाट सङ्घर्ष गरिरहेका महिलाहरूको भावुक अनुभव सुनाउनुभयो ।

थप पढ्नुहोस्
जीविकोपार्जन

आड्रा नेपालका बोर्ड समिति सदस्यद्वारा GOAL II परियोजनाको अनुगमन भ्रमण ।

लुम्बिनी प्रदेशको रोल्पा जिल्लाको रुण्टीगढी गाउँपालिका र प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिकामा सञ्‍चालित "कृषि तथा जीविकोपार्जन प्रवर्द्धन" (GOAL II) परियोजनाको अनुगमन भ्रमणमा सहभागी हुनभएका आड्रा नेपाल बाोर्ड समितिका सदस्य पास्टर उमेश पोखरेललाई स्वागत गर्न पाउँदा हामी हर्षित थियौँ ।

थप पढ्नुहोस्
जीविकोपार्जन

GOAL - II परियोजनाले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको सम्बोधन गर्‍यो

डिसेम्बर ३ लाई अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको रूपमा मनाइन्छ, जसको उद्देश्य अपाङ्गताका मुद्दाहरूको बुझाइलाई प्रोत्साहन गरी अपाङ्गता भएका व्यक्तिहरूको प्रतिष्ठा,

थप पढ्नुहोस्
शिक्षा

आड्रा कोरियाका अतिथिहरुद्वारा बिद्यार्थीहरुसँग भेटघाट

आड्रा कोरियाका अतिथिहरु तीन विद्यालयहरुमा भ्रमण गर्नुभयो उहाँहरुले युनाइडेड फर् एडुकेसन्स् (सबैका लागि शिक्षा) कार्यक्रम मार्फत विद्यार्थीहरुलाई छात्रवृत्ति सहायता प्रदान गरिराख्‍नु भएको छ । विदाको समयमा पनि शिक्षक र विद्यार्थीहरुद्वारा उपस्थित भई उहाँहरुको न्यानो अभिवादन गरियो साथै ती विद्यार्थीहरुसँग परिचय गरियो ।

थप पढ्नुहोस्
आपतकालीन

आड्रा नेपालद्वारा जाजरकोटको भूकम्पप्रति प्रतिक्रिया

आड्रा नेपालले कर्णाली प्रदेशको जर्जाकोटमा गएको भूकम्पको प्रतिकार्य निर्धारण गर्न राष्ट्रिय तथा स्थानीय सरकारी निकायसँग सम्पर्क गरी अवस्थाको मूल्याङ्कन गर्दै आएको छ ।

थप पढ्नुहोस्
जीविकोपार्जन

पशुधन व्यवसायमा सुधारात्मक सूचनाको व्यवस्थापन

कार्यशालाः इन्टरहर्ड प्लस तथा तथ्याङ्कमा आधारित (डाटावेश) व्यवस्थापन प्रणालीको परीक्षण युनिभर्सिटी अफ रिडिङ (University of Reading), बेलायतका प्यान (PAN) सर्भिसका निर्देशक Dr. James Hank (डा. जेम्स हयाङ्क) आड्रा नेपालद्वारा सन्चालित तराई (TERAI) परियोजना समुहको रूपमा भ्रमण गर्नुभयो ।

थप पढ्नुहोस्
स्वास्थ्य

मानवीय

सन् २०२३ एप्रिलमा नेपालको सुदुरपश्‍चिमको बाजुरा जिल्ला केन्द्र बिन्दु भएर भुकम्प गएको थियो । भूकम्प लगतै आड्रा नेपालका पंकज भट्टराई, यु.एन. एफ. पि. ए. (UNFPA) र नेपाल रेडक्रससँग समन्वय गरी क्षतिको बिवरण सङ्कलन गर्न जानुभयो ।

थप पढ्नुहोस्
जीविकोपार्जन

स्थानीय सरकारसँगको सहकार्यमा कृषि तथा जीविकोपार्जन प्रवर्द्धन (GOAL II) परियोजना मार्फत् रुण्टीगढी गाउँपालिका वडा नं. ७, होलेरी रोल्पामा कृषि हाट बजार सञ्‍चालनमा पहल ।

अष्ट्रेलियन एड र आड्रा अष्ट्रेलियाको आर्थिक सहयोग रहेको कृषि तथा जीविकोपार्जन प्रवर्द्धन (GOAL II) परियोजना अन्तर्गत आड्रा नेपालले रोल्पा जिल्लाको रुण्टीगढी गाउँपालिकामा स्थानीय साझेदार ग्रामिण विकास तथा चेतना समाज (RUDAS) नेपालसँगको साझेदारीमा जुलाई २०१९ देखि जुन २०२४ सम्म कार्यान्वयन गर्दै आएको छ ।

थप पढ्नुहोस्
जीविकोपार्जन

तराई (TERAI) परियोजना अन्तर्गत दूध र पशुहरुको हेरचाहमा सुधार गरिदै ।

दैनिक बढ्दै गइरहेको दूधको मागलाई सम्बोधन गर्न र दूधको आपूर्ति बढाएर साना किसानहरूका आय वृद्धि कसरी गर्ने उद्देश्यका साथ TERAI परियोजनाले स्थानीय, प्रदेश र राष्ट्रिय स्तरमा डेरी फार्मको अभ्यासमा सुधार गर्ने काम गरिरहेका छन् । यस अवधिमा परियोजना कसरी

थप पढ्नुहोस्
स्वास्थ्य

आड्रा नेपालको कोभिड–१९ घुम्ती खोप सेवा

कोभिड–१९ महामारीको उचाइमा रहेका बेला आड्रा नेपालले नेपाल सरकारको परिवार कल्याण महाशाखासँगको समन्वयमा परिचालन गर्ने रणनीति कार्यान्वयन गरेको थियो ।

थप पढ्नुहोस्
जीविकोपार्जन

(पावर २) परियोजना वार्षिक समीक्षा र प्रतिबिम्ब कार्यशाला

पावर २ आयोजनाको दुई दिने कन्सोर्टियम स्तरीय वार्षिक समीक्षा तथा प्रतिबिम्ब कार्यशाला हालै बुटवल, रुपन्देहीमा सम्पन्न भएको थियो ।

थप पढ्नुहोस्
स्वास्थ्य

ADRA ले नेपालको पहिलो महिला स्वास्थ्य सम्मेलनको आयोजना गरेको छ

नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको नेपालमा पहिलो महिला स्वास्थ्य सम्मेलन आयोजना गर्ने सम्मान ADRA ले गरेको छ ।

थप पढ्नुहोस्
स्वास्थ्य

श्रोणि अंग प्रोलाप्स सर्जरी

ADRA ले ओपन हार्ट इन्टरनेशनलसँगको सहकार्यमा मधेस र कोशी प्रदेशका सीमान्तकृत र जोखिममा परेका महिलाका लागि श्रोणि अंग प्रलाप्स शल्यक्रिया उपलब्ध गराएको छ। यो हप्ता हाम्रो

थप पढ्नुहोस्
शिक्षा

दुई प्रेरणादायी अष्ट्रेलियाली नेपाली स्वदेश फर्कदै

नेरोली सेबेरीले आफू बसेको होटल सञ्चालक र कर्मचारीलाई अभिवादन गर्दा दुवै पक्षबाट चर्को अँगालो र उत्साह थियो । यो

थप पढ्नुहोस्
News

COVID-19 BOOSTER DOSE

कोभिड-१९ विरुद्धको बुष्टर मात्रा खोप लगाउने बारे सूचना,१८ वर्ष माथिका २ मात्रा कोभिड-१९ विरुद्धको खोप लिएका वा जोन्सन एण्ड जोन्सन खोपको एक मात्रा लिइ ३

Loading

थप पढ्नुहोस्