यदि तपाईंलाई हाम्रा कार्यक्रमहरूको गुणस्तरबारे कुनै प्रश्न, प्रतिक्रिया वा गुनासो छ, कुनै अनियमितताको जानकारी छ, वा कर्मचारीको व्यवहारबारे रिपोर्ट गर्न चाहनुहुन्छ भने, कृपया हाम्रो गुनासो व्यवस्थापन फोकल व्यक्तिलाई हाम्रो इमेल ठेगाना [email protected] वा टोल-फ्री नम्बर 1660-01-54251 (केवल NTC प्रयोगकर्ताहरूका लागि) र मोबाइल नम्बर 9847692456 मार्फत जानकारी दिनुहोस्। (सबै प्रयोगकर्ताहरू)।.