SAMVARDHAN
SAMVARDHAN SAMVARDHAN Project Samvardhan is a 3-year project aimed at conserving the ecosystem and biodiversity of key forest areas in Banke and Bardiya districts, while
SAMVARDHAN SAMVARDHAN Project Samvardhan is a 3-year project aimed at conserving the ecosystem and biodiversity of key forest areas in Banke and Bardiya districts, while
दुर्गम क्षेत्रमा स्वास्थ्य शिविरहरूको आयोजना गर्न निकै चुनौतीपूर्ण हुनसक्छ । शिविर सञ्चालन गर्न जानुभएका हाम्रा परियोजनाका टोलीहरूले हिउँद-वर्षा, हिमपात, टायर पंचर, र बिजुली नियमित रूपमा कटौती भइरहने जस्ता चुनौतीपूर्ण अनुभवहरू व्यक्त गर्नुभयो । शिविरमा जानुभएका हाम्रा टोलीले वर्षौदेखि प्रजनन् स्वास्थ्यबाट सङ्घर्ष गरिरहेका महिलाहरूको भावुक अनुभव सुनाउनुभयो ।
Health Reform Project HRP The Health Reform Project is a transformative initiative addressing urgent challenges of child malnutrition and limited access to clean drinking water
लुम्बिनी प्रदेशको रोल्पा जिल्लाको रुण्टीगढी गाउँपालिका र प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिकामा सञ्चालित "कृषि तथा जीविकोपार्जन प्रवर्द्धन" (GOAL II) परियोजनाको अनुगमन भ्रमणमा सहभागी हुनभएका आड्रा नेपाल बाोर्ड समितिका सदस्य पास्टर उमेश पोखरेललाई स्वागत गर्न पाउँदा हामी हर्षित थियौँ ।
डिसेम्बर ३ लाई अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको रूपमा मनाइन्छ, जसको उद्देश्य अपाङ्गताका मुद्दाहरूको बुझाइलाई प्रोत्साहन गरी अपाङ्गता भएका व्यक्तिहरूको प्रतिष्ठा,
आड्रा कोरियाका अतिथिहरु तीन विद्यालयहरुमा भ्रमण गर्नुभयो उहाँहरुले युनाइडेड फर् एडुकेसन्स् (सबैका लागि शिक्षा) कार्यक्रम मार्फत विद्यार्थीहरुलाई छात्रवृत्ति सहायता प्रदान गरिराख्नु भएको छ । विदाको समयमा पनि शिक्षक र विद्यार्थीहरुद्वारा उपस्थित भई उहाँहरुको न्यानो अभिवादन गरियो साथै ती विद्यार्थीहरुसँग परिचय गरियो ।
आड्रा नेपालले कर्णाली प्रदेशको जर्जाकोटमा गएको भूकम्पको प्रतिकार्य निर्धारण गर्न राष्ट्रिय तथा स्थानीय सरकारी निकायसँग सम्पर्क गरी अवस्थाको मूल्याङ्कन गर्दै आएको छ ।
Feedback/Complaint Please Register Your Feedback/Complaint If you have any questions, feedback or complaints about the quality of our programs, are aware of any irregularities, or
कार्यशालाः इन्टरहर्ड प्लस तथा तथ्याङ्कमा आधारित (डाटावेश) व्यवस्थापन प्रणालीको परीक्षण युनिभर्सिटी अफ रिडिङ (University of Reading), बेलायतका प्यान (PAN) सर्भिसका निर्देशक Dr. James Hank (डा. जेम्स हयाङ्क) आड्रा नेपालद्वारा सन्चालित तराई (TERAI) परियोजना समुहको रूपमा भ्रमण गर्नुभयो ।
सन् २०२३ एप्रिलमा नेपालको सुदुरपश्चिमको बाजुरा जिल्ला केन्द्र बिन्दु भएर भुकम्प गएको थियो । भूकम्प लगतै आड्रा नेपालका पंकज भट्टराई, यु.एन. एफ. पि. ए. (UNFPA) र नेपाल रेडक्रससँग समन्वय गरी क्षतिको बिवरण सङ्कलन गर्न जानुभयो ।