COVID-19 BOOSTER DOSE

कोभिड-१९ विरुद्धको बुष्टर मात्रा खोप लगाउने बारे सूचना,
१८ वर्ष माथिका २ मात्रा कोभिड-१९ विरुद्धको खोप लिएका वा जोन्सन एण्ड जोन्सन खोपको एक मात्रा लिइ ३ महिना पुरा गरेका व्यक्तिहरूका लागि कोभिड-१९ विरूद्दको बुस्टर मात्रा खोप धमाधम प्रदान गरिदैछ ।

नजिकैको वडा कार्यालयमा सम्पर्क राखि कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप लगाउनु होला ।

खोप निशुल्क: पाईन्छ, खोप सुरक्षित छ, खोपले जीवनरक्षा गर्छ ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र ।

Loading