कोभिड-१९ बुस्टर डोज

कोभिड-१९ विरुद्धको बुस्टर मात्रा खोप लगाउन बारे सूचना,१८ वर्ष माथिका २ मात्रा कोभिडविरुद्धको खोप लिएका वा जोन्सन एण्डर जोन्सन खोपको एक मात्रा लिए ३ महिना परू गरेका व्यक्तिहरूका लागि कोभिड-१९ विरुद्धको बुस्टर मात्रा खोप धमाधम प्रदान गरिँदैछ । नजिकको वडा कार्यालयमा सम्पर्क राखि कोभिड विरुद्धको बूस्टर मात्रा खोप लगाउन वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।–१९ विरुद्धको बुस्टर मात्रा खोप लगाउन। खोप निशुल्क उपलब्ध छ, […]
![]()
EU राजदूतको LIRIC क्षेत्रीय परियोजनाहरूको भ्रमण

युरोपेली संघकी राजदूत महामहिम नोना डेप्रेजको महोत्तरीको भंगहा-६ स्थित अधर्श आय सृजना मिश्रित किसान समूहको स्थलगत भ्रमण र अन्तरक्रिया।.
![]()
EU प्रतिनिधिमण्डल र मन्त्रालयहरूसँगको भेटघाट

ADRA नेपाल र यसका साझेदार CDAFN र रुपान्तरणले मधेस प्रदेशका मन्त्रालयहरूसँगको उच्चस्तरीय बैठकमा युरोपेली संघकी राजदूत महामहिम नोना डेप्रेजको उपस्थितिमा मधेस प्रदेशमा कार्यान्वयन भइरहेको EU कार्यक्रमबारे छलफल र अद्यावधिक गर्न सहभागिता जनाए। Oxfam, VSO र तिनका कार्यान्वयन साझेदारजस्ता अन्य EU परियोजना साझेदारहरू पनि उपस्थित थिए।
![]()
विभिन्न परियोजनाहरूबीचको सिकाइ भ्रमण आयोजना गरियो

२०२२ मे ५ मा, ADRA नेपालद्वारा धादिङमा RIMS नेपालसँगको साझेदारीमा सञ्चालित FOSTER परियोजनाको परियोजना टोलीले GOAL-II परियोजनामा क्रस-प्रोजेक्ट सिकाइ भ्रमण गर्यो। भ्रमणको क्रममा, टोलीले लाभग्राहीहरू र जिल्ला परियोजना टोलीसँग अन्तरक्रिया गर्यो र परियोजना क्षेत्रहरू अवलोकन गर्यो।
![]()
कोभिड-१९ प्रतिकार्य गतिविधिहरू

ADRA Nepal conducted one day training on Swab/sample collection for COVID-19 for RT-PCR and RDT test in Bheri Hospital Banke on 1 june 2020. A total of 17 laboratory workers of the hospital attended the training. The training was aimed at transferring and enhancing knowledge of lab workers to carry out standard procedure of sample […]
![]()
कोभिड १९ को वर्तमान अवस्था

Information on the Emergency The Coronavirus (COVID-19) outbreak began in Wuhan Province, China when 44 patients were reported to show symptoms of an unknown disease in December 2019. On 11 March 2020, the World Health Organisation declared COVID-19 a pandemic. As of 28 May 2020 according to WHO, the number of confirmed cases globally has […]
![]()