
कोभिड-१९ विरुद्धको बुस्टर मात्रा खोप लगाउन बारे सूचना,
१८ वर्ष माथिका २ मात्रा कोभिडविरुद्धको खोप लिएका वा जोन्सन एन्र जोन्सन खोपको एक मात्रा लिएर ३ महिना पविरुद्धको बूस्टर डोज। १८ वर्ष माथिका र २ मात्रा कोभिड-१९ विरुद्धको खोप लगाएका वा जोन्सन एण्ड जोन्सन खोपको एक मात्रा लगाएका र ३ महिना पुगेका व्यक्तिहरूका लागि।-१९ विरुद्धको बुस्टर मात्रा खोप धमाधम प्रदान गरिँदैछ।
नजिकको वडा कार्यालयमा सम्पर्क राखी कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप लगाउनु हुनेछ ।
खोप निःशुल्क: पाइन्छ, खोप सुरक्षित छ, खोपले जीवन बचाउँछ ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र ।
![]()