खोज्नुहोस्

कोभिड १९ को वर्तमान अवस्था

आपतकालीन जानकारी कोरोनाभाइरस (कोभिड-१९) को प्रकोप चीनको वुहान प्रान्तमा सुरु भयो, जब डिसेम्बर २०१९ मा ४४ जना बिरामीहरूमा एक अज्ञात रोगको लक्षण देखा परेको रिपोर्ट गरियो। ११ मार्च २०२० मा, विश्व स्वास्थ्य संगठनले कोभिड-१९ लाई महामारी घोषणा गर्‍यो। WHO का अनुसार, २८ मे २०२० सम्म विश्वव्यापी रूपमा पुष्टि भएका संक्रमितहरूको संख्या ५,५९३,६३१ भन्दा बढी र मृत्यु हुनेहरूको संख्या ३५३,३३४ पुगेको छ। यस SitRep मा समावेश गरिएका एसियाली देशहरूमा, पुष्टि भएका संक्रमितहरूको संख्या ४१५,४९४ र मृत्यु हुनेहरूको संख्या १४,५७० रहेको छ।.

लोड हुँदैछ