Search
Close this search box.

हाम्रो उद्देश्य

मानवताको सेवा गर्न ताकि सबैले भगवानको इच्छा अनुसार बाँच्न सकून्।

हाम्रो आदर्श वाक्य

न्याय। करुणा। माया।

वकालत

बोल न

विद्यालय बाहिरका बालबालिकाको लागि

प्रभाव

आड्राले चार प्रमुख प्रभाव क्षेत्रहरूमा विभिन्न कार्यक्रमहरू र पहलहरू मार्फत नेपाललाई परिवर्तन गर्दैछ

जानकारीमा रहनुहोस्

आपतकालीन

भूकम्पबाट प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर आयोजना

दुर्गम क्षेत्रमा स्वास्थ्य शिविरहरूको आयोजना गर्न निकै चुनौतीपूर्ण हुनसक्छ । शिविर सञ्‍चालन गर्न जानुभएका हाम्रा परियोजनाका टोलीहरूले हिउँद-वर्षा, हिमपात, टायर पंचर, र बिजुली नियमित रूपमा कटौती भइरहने जस्ता चुनौतीपूर्ण अनुभवहरू व्यक्त गर्नुभयो । शिविरमा जानुभएका हाम्रा टोलीले वर्षौदेखि प्रजनन् स्वास्थ्यबाट सङ्घर्ष गरिरहेका महिलाहरूको भावुक अनुभव सुनाउनुभयो ।

थप पढ्नुहोस्
जीविकोपार्जन

आड्रा नेपालका बोर्ड समिति सदस्यद्वारा GOAL II परियोजनाको अनुगमन भ्रमण ।

लुम्बिनी प्रदेशको रोल्पा जिल्लाको रुण्टीगढी गाउँपालिका र प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिकामा सञ्‍चालित "कृषि तथा जीविकोपार्जन प्रवर्द्धन" (GOAL II) परियोजनाको अनुगमन भ्रमणमा सहभागी हुनभएका आड्रा नेपाल बाोर्ड समितिका सदस्य पास्टर उमेश पोखरेललाई स्वागत गर्न पाउँदा हामी हर्षित थियौँ ।

थप पढ्नुहोस्