Search
Close this search box.

हाम्रो उद्देश्य

मानवताको सेवा गर्न ताकि सबैले भगवानको इच्छा अनुसार बाँच्न सकून्।

हाम्रो आदर्श वाक्य

न्याय। करुणा। माया।

वकालत

बोल न

विद्यालय बाहिरका बालबालिकाको लागि

प्रभाव

आड्राले चार प्रमुख प्रभाव क्षेत्रहरूमा विभिन्न कार्यक्रमहरू र पहलहरू मार्फत नेपाललाई परिवर्तन गर्दैछ

जानकारीमा रहनुहोस्

जीविकोपार्जन

भ्रूण प्रत्यारोपन तालिम

आड्रा नेपालले साना दुग्ध उत्पादक कृषकहरूको लागि कृत्रिम गर्भधान अभिवृद्धि (TERAI) परियोजना मार्फत नेपाल सरकारका गाई प्रजनन् कार्यक्रम तथा सेवामा सम्लग्न भएका कर्मचारीहरूको दक्षता विकास गर्न पाँच दिने तालिमको आयोजना गर्‍यो ।

थप पढ्नुहोस्
स्वास्थ्य

स्वच्छ पिउने पानी कार्यक्रम, धकेला

धेरै मानिसहरूले स्वच्छ पीउने पानीलाई निकै सहज तरिकाले वा हल्कासँत लिने गर्दछन् । बारबर्दिया नगरपालिका स्थित एक सानो समुदाय धकेलामा मानिसहरूले भरपर्दो स्वच्छ पिउने] पानीको लागि निकै लामो समयदेखि सङ्घर्ष गर्दै आएका थिए।

थप पढ्नुहोस्
आपतकालीन

भूकम्पबाट प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर आयोजना

दुर्गम क्षेत्रमा स्वास्थ्य शिविरहरूको आयोजना गर्न निकै चुनौतीपूर्ण हुनसक्छ । शिविर सञ्‍चालन गर्न जानुभएका हाम्रा परियोजनाका टोलीहरूले हिउँद-वर्षा, हिमपात, टायर पंचर, र बिजुली नियमित रूपमा कटौती भइरहने जस्ता चुनौतीपूर्ण अनुभवहरू व्यक्त गर्नुभयो । शिविरमा जानुभएका हाम्रा टोलीले वर्षौदेखि प्रजनन् स्वास्थ्यबाट सङ्घर्ष गरिरहेका महिलाहरूको भावुक अनुभव सुनाउनुभयो ।

थप पढ्नुहोस्
जीविकोपार्जन

आड्रा नेपालका बोर्ड समिति सदस्यद्वारा GOAL II परियोजनाको अनुगमन भ्रमण ।

लुम्बिनी प्रदेशको रोल्पा जिल्लाको रुण्टीगढी गाउँपालिका र प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिकामा सञ्‍चालित "कृषि तथा जीविकोपार्जन प्रवर्द्धन" (GOAL II) परियोजनाको अनुगमन भ्रमणमा सहभागी हुनभएका आड्रा नेपाल बाोर्ड समितिका सदस्य पास्टर उमेश पोखरेललाई स्वागत गर्न पाउँदा हामी हर्षित थियौँ ।

थप पढ्नुहोस्