खोज्नुहोस्

प्रभाव

एड्राले समुदाय, सरोकारवाला र सरकारका विभिन्न तहहरूसँग नजिकबाट काम गरेर दीर्घकालीन दिगोपन र स्थायी प्रभाव सुनिश्चित गर्दै नेपालमा प्रभाव पार्दछ। एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको रूपमा, हामी स्थानीय साझेदारहरूसँग काम गर्छौं, जसले आ-आफ्नो विशेषज्ञता र स्थानीय तथा सांस्कृतिक ज्ञान ल्याउँछन्।. 

हाम्रो प्रभाव स्थानीय, जिल्ला र राष्ट्रिय स्तरमा समुदायिक हस्तक्षेप, प्रणाली सुदृढीकरण तथा नीति र योजना सम्बन्धी कार्यहरू मार्फत देख्न सकिन्छ।.

हाल हामी निम्न कुराहरू हासिल गर्न काम गरिरहेका छौं:

  • स्वास्थ्य सेवामा समान पहुँच
  • खाद्य सुरक्षा र पोषणमा सुधार
  • स्वास्थ्य प्रणाली सुदृढीकरण
  • जीविकोपार्जनमा सुधार
  • जलवायु परिवर्तन र जैविक विविधता
  • आपदा तयारी, प्रतिक्रिया, र पुनर्लाभ
  • समावेश (महिलाहरूलाई सशक्त बनाउने र अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्ने)
  • शिक्षामा पहुँच वृद्धि

जसलाई ४ क्षेत्रमा वर्गीकृत गर्न सकिन्छ: