महिला स्वास्थ्य सम्मेलनको शुभारम्भ

हामी नेपाल सरकार र यहाँ कार्यरत विकास साझेदारहरूले आयोजना गरेको नेपालको पहिलो महिला स्वास्थ्य सम्मेलनको शुभारम्भ घोषणा गर्न पाउँदा खुसी छौं। हामीले गत हप्ता सम्मेलनको शुभारम्भ र आधिकारिक वेबसाइटको अनावरण गर्न भेटघाट गर्यौं। उक्त कार्यक्रममा ADRA नेपालले सम्मेलनको ढाँचा र अवधारणा प्रस्तुत गर्दै तर्क साझा गर्यो […]