हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ । नेपालमा पनि कोरोना  भाइरसको संक्रमण देखिएकाले प्रतिकार्य कृयाकलापहरू सुरू भएका छन् । यहाँ कोरोना भाइरसको महामारी नियन्त्रण कार्यमा सहयोगी हुने सुचना तथा सन्दर्भ सामग्रीहरू राखिएको छ ।

Frequently Asked Questions कोरोना भाइरस (कोभिड-१९) बारे प्राय सोधिन प्रश्न र तीनका उत्तर

Situation Report Issued by the Ministry of Health

Relief Material Guideline Issued by the Government 

Covid-19 Dedicated Portal of WHO

Coronavirus Global Situation Dashboard