कोरोना भाइरससम्बन्धी सचेतनामुलक सामग्रीहरूका यहाँ उपलब्ध छन् । (Awareness-raising materials related to Coronavirus are available here.)
हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ । नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएका छ । कोरोनाको संक्रमण र त्यसबाट बच्ने उपायबारे िविभन्न संघसंस्था तथा निकायले उत्पादन गरेका सचेतना सामग्री यहाँ उपलब्ध छ ।